काठमाडौं । विश्वप्रसिद्ध सदगुरु, जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ अभियान अन्तर्गत नेपाल सरकारसँग यहि १७ भदौ अर्थात २ सेप्टेम्बरमा सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालय र माटो जोगाऔँ बीच ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा हस्ताक्षर हुने निश्चित भएको हो । ुमाटो जोगाऔँु अभियान माटोको विनासलाई सम्बोधन गर्नको…