३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

नेकपा माआवादी अध्यक्ष पुष्पकमल दाहालले भोली दिउँसो ४ बजे प्रधानमन्त्री शपथ लिँदै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ भोलि दिउँसो ४ बजे हुने भएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति कार्यालयले सोमबार दिउँसो ४ बजे शपथको कार्यक्रम राखेको जानकारी दिए ।