काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेवाट सुरु हुनेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथी उठेका प्रश्नको जवाफ सबन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ । जसअनुसार आजको बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,…