काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । भर्खरै सकिएको संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो । आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिकमतकुमार कार्कीले विश्वासको मत लिँदैछन् । कार्कीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्न निर्णय…