काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले अदालतले हिन्दी फिल्म प्रदर्शनमा रोक नलगाउन दिएको आदेश नमान्ने चेतावनी दिएका छन् । उच्च अदालत पाटनले बिहीबार कुनै पनि हिन्दी फिल्म नरोक्न अन्तरिम आदेश जारी गरेलगत्तै बालेनले सामाजिक सञ्जालमार्फत आफू जुनसुकै सजाय भोग्न तयार रहेको, तर हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका हुन् । बालेनले लेखेका छन्,…