काठमाडौं।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो बहुमत छ भन्दैमा नियम मिच्न नपाइने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस प्रदेश १ (ख) र काठमाडौं वडा नम्बर ३१ को संयुक्त सम्मेलनमा नेता सिंहले नियम मिच्दा पार्टीभित्रको प्रजातान्त्रिक आचरणमा असर पुग्ने बताए । उनले आफू यस्तो प्रवृतिविरुद्ध अभियान चलाएर आएको मान्छे भएको बताए । ‘वर्किङ कमिटीमा…