३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

विद्युत् समस्या समाधानका लागि अध्यक्ष महतोले भेटे घिसिङलाई

काठमाडौं । सलार्ही जिल्लाको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमाल घिसिङसँग भेटेका छन् । अध्यक्ष महतोले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई काठमाडौंको एयरपोर्टमा भेटेर छलफल गरेका हुन् । महतोले चन्द्रनगर गाउँपालिकाकामा कृषि आधुनिकीकरण गर्न बिजुलीको गम्भीर समस्या भएकाले सहज उपलब्धताका लागि प्राधिकरण कार्यकारी निर्देशक घिसिङलाई भेटेरै आग्रह गरेका छन् । अध्यक्ष…