जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

रसुवामा चुनावी माहोल बढ्दै

काठमाडौं । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय– तहको निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै रसुवामा चुनावी माहोल बढ्दै गएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार रसुवा जिल्लाको पाँच गाउँपालिकाको लागि अध्यक्ष, उपाध्यक्षको साथै २७ वडासमेतमा १४५ जनप्रतिनिधिका लागि ४६५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । रसुवाका पाँचवटै निर्वाचन अधिकृतको…