काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले “राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व. २०७८र०७९०’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । त्यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९…