४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

शक्ति बस्नेत उर्जामन्त्री बन्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेत उर्जा तथा सिंचाइमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दा बस्नेतले उक्त जिम्मेवारी पाउन लागेका हुन् । २०७२ कार्तिक १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको क्याविनेटमा गृहमन्त्री बनेका बस्नेतले यसपटक पनि सोही मन्त्रालयमा दोहोरिन चाहेको भए पनि पार्टी उपाध्यक्ष नारायाणकाजी…