३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

निस्कोट बराह तालको जैविक विविधता नासिँदै

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोट गाउँको सिरानमा रहेको बराह तालको जैविक विविधता नाश हुँदै गएको छ । चराले सफा गर्ने यो तालमा पछिल्लो समय यातायातका साधनको पहुँचसँगै मानिसको भीडभाड बढेपछि यहाँ पाइने चरा बसाइँ सरेर अन्यत्र गएका स्थानीयले बताएका छन् । गाउँको सिरानमा र जङ्गलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहर हुँदैन ।…