काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्काले आफु हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् । नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तोमा आफनो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खडकाले आफनो संलग्नता अस्विकार गरेका हुन् । ‘केही दिन देखि मेरो नाम समेत जोडेर केही संचार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका बिबिध प्रकृतिका समाचार…