सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले थप ३ जना किशोरीलाई जनही ५० हजारको चेक हस्तान्तरण गरेका छन् । अध्यक्ष महतोले यस अघिदेखि कक्षा १२ पास गरेर २० वर्ष उमेर पुरा गरी विवाह गर्ने किशोरीहरुलाई प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँ प्रदान गर्दै आएका छन् । सोही कार्यक्रम अन्तर्गत अध्यक्ष महतोले चन्द्रनगर गाउँपालिका वडा नम्बर…