३० आश्विन २०८३, शुक्रबार Fri Oct 16 2026

एनआरएनएद्धारा नागरिकता विधेयक प्रमाणीकरणको स्वागत

लण्डन । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकोमा गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा। बद्री केसीद्धारा हस्ताक्षरित एक विज्ञप्ति अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको…