काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । उनले बुधबार बिहान शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग कुराकानी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आजदेखि आफू चार दिने भारत भ्रमणमा जान लागेको जानकारी गराएका थिए ।राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले आजदेखि हुने आफ्नो भारत भ्रमणबारे जानकारी…