५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

नेपाल किसान महासंघद्वारा भारतीय विस्तारबाद रोक्न चेतावनी दिँदै मसाल जुलुस प्रदर्शन

काठमाडौं । नेकपा एमाले निकट नेपाल किसान महासंघले काठमाडौंको बिजुली बजारमा मसाल जुलुस प्रदर्शन गरेको छ । महासंघले सरकारले रेशम चौधरीलाई रिहाइ गरेको र नागरिकता विद्येयक प्रमाणिकरण गरेको भन्दै विभिन्न विरोधका कार्यक्रमअन्तर्गत मसाल जुलुसप्रदर्शन गरेको हो । त्यसैगरी महासंघले भारतले नेपालमा हस्तक्षेप गरेको भन्दै विरोध जनाएको हो । उसले भारतीय विस्तारवाद भएको भन्दै कडा शब्दमा…