काठमाडौं । अर्थमन्त्री डा प्रकाश शरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक गर्ने कार्यतालिका छ । सोमबार संसदको दुबै सदन (प्रतिनिधि तथा राष्ट्रिय सभा) लाई संयुक्त रुपमा सम्बोधन गर्दै बजेट सार्वजनिक गर्न लागेका हुन् । बजेट सार्वजनिक गर्नुपूर्व अहिले आममानिसलाई कस्तो खालको बजेट आउँदैछ भन्ने चासो बढेको छ । अहिले सबैमा कस्तो…