बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

बजेट र सिद्धान्तमा एकरुपता ल्याउन आधारपत्र तयार गर्ने गठबन्धनको निर्णय

काठमाडौँ । सत्तागठबन्धन दलबीच आगामी वर्षको बजेट र सिद्धान्तमा एकरुपता ल्याउन आधारपत्र तयार गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तागठबन्धनको बैठकमा बजेट र सिद्धान्तमा एकरुपता ल्याउन सरकारले आधारपत्र गर्ने र त्यसमाथि गठबन्धनदलबीच छलफल गरेर अन्तिम रुप दिने सहमति भएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । उनले सरकारको सिद्धान्त र…