बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

आज बुद्ध पुर्णिमा : विश्वभरी धार्मिक कार्यक्रम गरी मनाईदै

काठमाडौं । आज २५६७ औं बुद्ध जयन्ती ।शान्तिका सन्देश बाहक सिद्धार्थ गौतमको जन्म इशापुर्व जन्म ईशापूर्व ५४३ कपिलवस्तुमा भएको थियो । उनले प्रतिवादन गरेको अहिंसा र सत्यको मार्गका करोडौं अनुयायी रहेका छन । सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए भने २९ वर्षको उमेरमा राजदरबारका सम्पूर्ण सुख सयल छाडेर ज्ञानको खोजीमा निस्केका उनले…