बैशाख २७, २०८१ बिहिबार Thu May 9 2024

निजामती ऐनको माग गर्दै कर्मचारीले आज सिंहदरवार प्रवेशमा रोक लगाउने

काठमाडौं । संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारीका संयुक्त ट्रेड युनियनहरुले सिंहदरवार प्रवेशमा रोक लगाउने भएका छन् । गत बैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यत्रःम अनुसार आज बिहिवार सिंहदरवार प्रवेशमा रोक लगाउन लागिएको हो । नेपाल निजामती कर्मचारी संगठनकाक केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाका अनुसार बैशाख १९ गते मुख्य सचिवसहित…