भाद्र ३१, २०८१ सोमबार Tue Sep 17 2024

अध्यक्ष हिमसिखरले दिए चेतावनी

काठमाडौं । पछिल्लो समय सिमा जोडिएका दुई पालिका मोहन्याल गाउँपालिका र लम्किचुहा नगरपालिका बिच सामाजिक संजाल मार्फत युद्ध जस्तै चलिरहेकै बेला मोहन्याल गाउँपालिकाका अध्यक्षले सामाजिक सन्जाल मार्फत कडा चेतावनी दिएका छ्न हेर्नुहोस अध्यक्ष देविदत्त उपाध्यायको पोस्ट जस्ताको तस्तै मोहन्याल गाउँपालिका साबिक ( सुगरखाल गाबिस ) को अभिन्न अंगको रुपमा परापुर्बकाल देखि रहेको मोहन्याल ७ आमपानीको…