काठमाडौँ, २८ चैत । सिंहदरबारमा सरकार र शिक्षकहरूबिच बार्ता सुरू भएको छ।
शिक्षा ऐन जारी गर्नु पर्ने माग गर्दै काठमाडौंमा आन्दोलनरत शिक्षकहरूसँग सरकारले ९ दिन पछि बार्ता सुरू गरेको हो।
शिक्षा मन्त्री बिधा भट्टराई पनि सो बार्तामा रहेकी छिन् ।
२८ चैत्र २०८१, बिहिबार

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार ६ : ५१ बजे