कार्तिक २७, २०८१ मंगलबार Wed Nov 13 2024

स्थानीय तहलाई ढुङ्गा ,गिटि र बालुवाको ठेक्का लगाउनै कठिनाई



काठमाडौं । सिन्धुलीका स्थानीय तहले ढुङ्गा, गिटी र बालुवाको ठेक्का लगाउन सकेका छैनन् । जिल्लाका स्थानीय तहले ढुङ्गा, गिटी र बालुवाको ठेक्का लगाउन पटक-पटक सूचना (टेन्डर) प्रकाशित गर्दा पनि ठेक्का नलागेको हो ।

 दहत्तर-बहत्तरको दर रेट नमिल्दा जिल्लाका नौ वटै स्थानीय तहमा ढुङ्गा, गिटी र बालुवाको ठेक्का लाग्न नसकेको स्थानीय तहले जनाएका छन् । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा (६२) क अनुसार नदीजन्य पदार्थ निकासी गर्ने अधिकार स्थानीय सरकारलाई छ । नदीजन्य पदार्थको आम्दानी स्थानीय सरकारको आन्तरिक स्रोतमा पर्दछ । स्थानीय सरकारको उक्त अधिकारीलाई प्रदेश सरकारले हस्तक्षेप गरेको गुनासो स्थानीय तहको गुनासो पाइन्छ ।

गोरखापत्र साभार

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ३ : ३७ बजे