कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

झ्याप्ले खोलाको अबरुद्ध सडक दुईतर्फि खुलेको छ



काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका ९ स्थित झ्याप्ले खोलाको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएसँगै अवरुद्ध सडक दुईतर्फ सञ्चालनमा आएको हो

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार पहिरो पन्छाइएसँगै साढे ७ बजेदेखि सडक खुला भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : ५७ बजे