काठमाडौं । मन्त्रीपरिषद बैठक भर्खरै जारि भएको प्रधानमन्त्री सचिवालयले जानकारी गराएको छ । राजदुत लगायत महत्त्वपूर्ण विषयमाथि निर्णय हुने संभावना रहेकोछ । प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार ७ : ५० बजे