कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

सबै पालिकामा खुल्यो जग्गा कित्ताकाट



काठमाडौं ।सरकारले जग्गा वर्गीकरण नहुदा भदौयता ६ सय २० पालिकामा रोकिएको जग्गा कित्ताकाट खुलाएको छ। भु उपयोग नियमावली २०८० लाई संशोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्मको समय थप गर्दै फेरि कित्ताकाट खुलाएको हो ।

मुलुकका ७५३ पालिकामध्ये १ सय ३३ पालिकाले मात्रै हालसम्म पुर्ण जग्गा वर्गीकरण गरेको नापि बिभागले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ७ : १३ बजे