भाद्र २२, २०८१ शनिबार Sun Sep 8 2024

चन्द्रनगर गाउँपालिकाको बजेट ५४ करोड



काठमाडौं । सर्लाही जिल्लाको चन्द्रनगर गााउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को लागि १४ औं गाउँसभा अधिवेशनले ५४ करोड ८ लाख ३६ हजार ८ सय ४२ रुपैयाँको बजेट तथा कार्यक्रम सर्वसहमतिले पारित गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारि गराए।

बजेटमा पर्यटन ,कृषि ,पुर्वाधारमा जोड दिएको समेत बताए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १ : ४१ बजे