असार ८, २०८१ शुक्रबार Sat Jun 22 2024

काठमाडौं महानगरकी उपप्रमुख सुनिताको मन छुने पोस्ट : सिकाईको कहिले पनि अन्त्य हँदैन ।



आजको सामाजिक संजालको सन्देश

नेपालबाट टिमको नेतृत्व गर्दै यहाँ म्यानचेस्टर, बेलायतमा WOW – Women of the World Festival मा सहभागी हुन आएकी छु। गत दुई दिनमा संसारभरका शक्तिशाली महिलाहरूसँग भेट्दा, उनीहरूका कथाहरू सुन्दा प्रेरित पनि भएँ ✨️। हामी संसारको जुनसुकै ठाउँबाट भए पनि एक-अर्काबाट सिक्नका लागि धेरै कुराहरू छन् । सिकाईको कहिले पनि अन्त्य हँदैन ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  १ : ४६ बजे