असार ९, २०८१ शनिबार Sat Jun 22 2024

३ दिने बेमौसमी तरकारी खेती प्रविधि तालिम र बीउविजन वितरण कार्यक्रम सम्पन्न



लम्कीचुहा नगरपालिका महिलामैत्री नगरपालिका


काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाले संचालन गरेको शिक्षा ,स्वास्थ्य ,पिउने पानी,तालिम, कृषि प्रसार, प्रविधि बजार व्यवस्थापन र बजार प्रणाली आदि सँग गरिबको पहुँच बढाउने उदेश्यका साथ भएको ३ दिने बेमौसमी तरकारी खेती प्रविधि तालिम र बीउविजन वितरण कार्यक्रमको नगर प्रमुख सुशिला शाही ज्युको प्रमुख आथित्यमा सफलता का समापन भएको नगर सचिवालयले जानकारी गराएको छ ।

साथै यो तीन दिने कार्यक्रमबाट नागरिक लाभान्वित हुनेमा बिश्वस्त रहेको मेयर शाहिले आफ्नो भनाइ राखेकी थिइन ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ८ : ४० बजे