भाद्र ३१, २०८१ सोमबार Tue Sep 17 2024

अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ ।

आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबिच भेटवार्ता भइरहेको हो ।

भेटमा दुई नेताबिच सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १० : २४ बजे