भाद्र ३१, २०८१ सोमबार Tue Sep 17 2024

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं।नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे देखी सुरु हुनेछ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा पार्टीले खेल्ने भूमिका तथा आगामी रणनीतिका बारेमा विषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ३१ बजे