काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन र निजामती कर्मचारीको पाँचौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बसेको छ । बैठक सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वर, काठमाडौंमा भएको हो ।
सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा आज माघ २० गते सम्पन्न नेपाल राष्ट्रिय कर्मचारी संगठन १७ औं स्थापना दिवस हो ।