काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक अपराह्न ४ बजेका लागि बोलाएका छन् । उक्त बैठक सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक भएकोले सो बैठमा समसामयिक विषयमाथी छलफल हुने समेत बताएका छन् ।