भाद्र २३, २०८१ आइतबार Sun Sep 8 2024

आजबाट वडा तहमा कांग्रेस अभियान

काठमाडौँ । सांगठनिक सुदृढीकरणको लक्ष्यसहित मंगलबारबाट ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत ६५ जिल्लामा कांग्रेस वडा तहमा केन्द्रित हुने भएको छ । ‘समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ नारासहित अभियान २६ माघसम्म सञ्चालन हुनेछ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले १० हिमाली र दुई भूकम्प प्रभावित जिल्लाबाहेक ६५ जिल्लाका सबै वडामा एकसाथ अभियान सुरु हुन लागेको जानकारी दिए । अभियान नहुने हिमाली जिल्लामा…