२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

अछाममा ‘प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा दुई किशोरीको हत्या’

काठमाडौँ । अछामको ढकारी गाउँपालिका-१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको ढुङ्गा प्रहारबाट हत्या गरेको प्रहरीले जनाएको छ । गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जङ्गलमा मृत भेटिएकी ढकारी गाउँपालिका-८ पल्साताकी किशोरीको प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरिएको प्रहरीले जनाएको छ । शनिवार पत्रकार सम्मेलन गर्दै…