२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

बाजुराका सातहजार किशोरीलाई एचपिभि खोप लगाइने

काठमाडौं । सङ्घीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध (एचपीभी)खोप बाजुरका सात हजार बढी किशोरीलाई लगाइने भएको छ । palikasamaya #localgovernment