१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

सिरहामा असार १५ सकिदा १८ प्रतिशत मात्र धान रोपाइँ, आकाशे पानीको पर्खाइमा किसानहरू

सिरहा , १७ असार । सिरहामा हाल सम्म १८ प्रतिशत धान मात्र रोपाई भएको छ।  लामो समयदेखि आकाशे वर्षा नभएका कारण जिल्लाभरीमा करीव १८ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको हो ।  लामो समयदेखि वर्षा नभएका कारण जिल्लाका ८२ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुन सकेको छैन । लामो समयदेखि वर्षा नभएको तथा खेतहरुमा सिँंचाइको…