१ बैशाख २०८३, मंगलबार Wed Apr 15 2026

विद्यालय निरीक्षक छाडेर अन्यत्रै ताक्नेहरुकाे यस्ताे पाे चुरीफुरी !

काठमाडौं । विद्यालय निरीक्षकबाट प्रशासन सेवामा गई सहसचिव र सचिव हुनेहरू आधा दर्जन रहेका छन्। पालिकासमयको खोजीमा ४ जना सहसचिव र २ जना सचिव विद्यालय निरीक्षकबाट आएको फेला परेको छ। विद्यालय निरीक्षक हुँदै २ जना उपसचिवबाटै प्रशासन सेवातिर लागेकाे पाइन्छ भने ४ जना शिक्षातिर कै अधिकृत र उपसचिव हुँदै प्रशासन सेवातिरको सहसचिव बनेको देखिन्छ। राजकुमार…