काठमाडौँ, ३० चैत । नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा समानान्तर संघ चलाउने प्रयास थालिएको छ । गत चैत ११ गते संघको निर्वाचन सम्पन्न भई नयाँ कार्यसमिति आइसकेको अवस्थामा शेखर समूहले भने नयाँ समानान्तर संघ चलाउन खोजेको पाइएको हो । विधिसम्मत तरिकाले चुनाव भएर नव निर्वाचित कार्यसमितिल औपचारिकता पाइसकेको अवस्थामा शेखर समूहले संघलाई…