चैत्र १, २०८१ शनिबार Sat Mar 15 2025

च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात

काठमाडौँ । पिएसजीले च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न भएको च्याम्पियन्स लिगको समुह चरणको खेलमा पिएसजीले युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा दुवै गोल किलियन एम्बाप्पेले गरेका हुन् । उनले खेलको पाँचौं र २२औं मिनेटमा गोल गरेका थिए । एम्बाप्पेका गोल नेइमार र हाकिमीले असिस्ट गरेका थिए ।…