फाल्गुन ३०, २०८१ शुक्रबार Sat Mar 15 2025

काठमाडौं महानगरकि उपप्रमुख सुनिता डंगोलले सानो गौचरण स्टेडियमको अनुगमन गरिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय पूर्वाधार अनुगमन कार्यलाई तीव्रता दिँदै आएको छ । उपप्रमुख सुनिता डंगोल संयोजक रहेको अनुगमन समितिले सडक, सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तरीयता र दिगोपनाका लागि पूर्वाधार अनुगमन कार्यलाई तीव्र बनाएको हो । पछिल्लो समय नियमित जसो अनुगमन गर्दै आएको उपप्रमुख डंगोल नेतृत्वको समितिले बिहीबार पनि नियमित अनुगमनकै…