फाल्गुन १२, २०८१ सोमबार Mon Feb 24 2025

राष्ट्रिय मावि सोल्टाको विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा बिष्ट

काठमाडौं । राष्ट्रिय मावि सोल्टाको विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा एकेन्द्र बिष्टबौनिया र कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ६ सोल्टास्थित रास्टिय माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघ गठन सर्वसम्मत सम्पन्न भएको छ। अध्यक्षमा सर्वसम्मत एकेन्द्र बहादुर बिस्ट चयन भयका छ्न । सदस्य हरुमा अनिता बिक,सुलोचना चलाउने , मिन बहदुर नेपालि, बिमल दमाई ,बिश्ना राजि,लक्षिमा साउद र…