४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

प्रतापपुर गाउँपालिकाले जेष्ठ नागरिक तथा अपाङ्गसँग अध्यक्ष स्वास्थ्य सेवा कार्यक्रमको सुभारम्भ गरेको छ

काठमाडौं । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले जेष्ठ नागरिक तथा अपाङ्गसँग अध्यक्ष स्वास्थ्य सेवा कार्यक्रम शुरु गरेको छ। ९ वटै वडाका स्वास्थ्यकर्मीहरुलाई प्रतापपुर गाउँपालिकाले जेष्ठ नागरिक तथा अपाङ्गसँग अध्यक्ष स्वास्थ्य सेवा कार्यक्रम शुरु गरेको छ। ९ वटै वडाका स्वास्थ्यकर्मीहरुलाई कार्यक्रमको उद्धेश्य अनुरुप सेवा प्रवाह गर्न निर्देशन गर्दै गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले एक कार्यक्रमका विच स्वास्थ्य…