२ बैशाख २०८३, बुधबार Thu Apr 16 2026

नयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी, सतर्क रहन अनुरोध

काठमाडौँ । नेपालमा पहिलोपटक देखिएको कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ सङ्क्रमण दर बढी रहेको पाइएको छ । इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले अन्य भेरियन्टको तुलनामा यसको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर उच्च रहेको बताए । “सहरमा बढी भिडभाड हुने हुनाले जेएन–१ को एकापसमा सर्ने दर बढी रहेको…