बैशाख २०, २०८१ बिहिबार Thu May 2 2024

सत्तारुढ गठबन्धनको भर नभएको अध्यक्ष नेपालको दाबी

काठमाडौं । नेकपा एसका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था सिर्जना हुने बताएका छन् । अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने खतरामा परेको दावी गरेका छन् । अध्यक्ष नेपालले राष्पति निर्वाचन पहिला राजनैतिक कोर्षको बारेमा पूर्ण रुपमा थाहा हुने उल्लेख गरेका…