जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

जनताको भावनाअनुसार काम गर्न अध्यक्ष नेपालको कार्यकर्तालाई निर्देशन

धनगढी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको भावनाअनुसार काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनतालाई माथि राखेर काम गर्न निर्देशन दिएका हुन । पार्टीको सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु भएको छ । ३ गतेसम्म चल्ने प्रशिक्षणमा प्रदेशका ९…