सर्लाही । सर्लाहीको चन्द्रनगर गााउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले अपाङ्गता मैत्री सामाजिक सोच विकास सोच सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले अपाङ्गता मैत्री सामाजिक सोच विकास गराउन सञ्चालन गरिएको गाउँपालिकाले बताएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक शाद्वारा संचालित उक्त सचेतनामूलक कार्यक्रममा महिला बालबालिका…