ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले विभिन्न १३ वटा योजनालाई गौरवको योजनाका रूपमा कार्यान्वयन गर्ने भएको छ । गाउँपालिकाले विभिन्न योजना छनोट गर्दै पालिकाभित्रको गौरवको योजनाका रूपमा कार्यान्वयन गर्नेजनाएको हो । मिक्वाखोला गाउँपालिकाको १५ औँ गाउँसभा तथा अधिवेशनमार्फत विभिन्न १३ वटा योजनालाई प्राथमिकता दिँदै गौरवको योजनाका रूपमा कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा समेटेको छ । पालिकाको…