३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

ढलान गुस्तरहीन भएपछि गाउँपालिका अध्यक्ष र प्राविधिक टोलीले गरे अनुगमन

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर ३ बरकुर्बा एभरेस्ट युवा कल्ब नजिक गरिएको ढलान गुणस्तरहिन भएको भनी व्यापक जनगुनासो आएपछि अनुगन गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित बरकुर्बा एभरेस्ट युवा कल्ब नजिक गरिएको ढलानको विषयलाई लिएर व्यापक जनगुनासो आएपछि प्राविधिक टोलीसहित गाउँपालिका अध्यक्षले स्थलगत अनुगमन गरेका हुन् । प्राविधिक टोलीसहित गाउँपालिका अध्यक्षले…