माघ ९, २०८१ बुधबार Wed Jan 22 2025

स्थानीय तहमै पुगेर कर शिक्षा

काठमाडौं ।जुम्ला जिल्लास्थित आन्तरिक राजस्व कार्यालयले जुम्लासहित कालीकोट र मुगुका स्थानीय तहमा पुगेर करदाता शिक्षा दिन थालेको छ । कार्यालयले कालीकोट, मुगुलगायत जुम्लाको कनकासुन्दरी, सिञ्जा र पातारासी गाउँपालिकाको प्रशासकीय केन्द्र लासी बजारमा पुगेर करदाता शिक्षा दिन थालेको हो । जिल्लाको कनकासुन्दरी, सिञ्जा र पातारासी गाउँपालिकामा उद्योग उपभोक्ताहित संरक्षण कार्यालयसँग समन्वय गरी संयुक्तरुपमा यहाँका स्थानीय बजारमा…